There are no items in your cart
Add More
Add More
Item Details | Price |
---|
4.8 (23 ratings)
Created by Nirajan Ghimire +Meghnath Subedi + Er. Yadav Kumar Adhikari + Suresh Sapkota + Pushpa Poudel + Rudra Pd Adhikari + Sabin Ghimire + Anup Dhimal + Arjun Sharma
Nepali , English
आवश्यक न्युनतम शैक्षिक योग्यता :
सहायक तथा सहायक (नगद) : दस जोड दुइ (+२) वा सो सरहको योग्यता हासिल गरेको (जुन सुकै बिषय पढेकोले पनि पाउने)
बरिष्ठ सहायक तथा बरिष्ठ सहायक (नगद) : मान्यता प्राप्त शिक्षण संस्थाबाट ब्यबस्थापन , बाणिज्य शास्त्र , जनप्रशासन वा मानविकी तर्फ अर्थशास्त्र मूल बिषय लिई स्नातक (Bachelor) उपाधि हासिल गरेको
उमेद्वारको उमेर :
सहायक स्तर तह ४ र ५ को लागि १८ बर्ष पुरा भइ ३५ बर्ष ननाघेको | साथै महिला तथा अपांगता भएका व्यक्तिका हकमा ४० बर्षसम्म उम्मेदवार हुन सक्नेछन तर बैंकमा कार्यरत स्थायी कर्मचारीलाई उपरोक्तअनुसारको उमेर हद लाग्ने छैन |
मिरास एकेडेमीमा राष्ट्रिय बाणिज्य बैंक तर्फ तयारी गराउने शिक्षकहरू निम्न लिखीत हुनुहुन्छ :
Learn live with top educators, chat with teachers and other attendees, and get your doubts cleared.
Our curriculum is designed by experts to make sure you get the best learning experience.
Interact and network with like-minded folks from various backgrounds in exclusive chat groups.
Stuck on something? Discuss it with your peers and the instructors in the inbuilt chat groups.
With the quizzes and live tests practice what you learned, and track your class performance.
Flaunt your skills with course certificates. You can showcase the certificates on LinkedIn with a click.