There are no items in your cart
Add More
Add More
Item Details | Price |
---|
Created by
Nepali
यो Combine Course मा हजुर हरुले कोशी प्रदेशको नासु पाँचौ तहको बस्तुगत तथा लिखित परिक्षाको तयारी गर्न पाउनु हुनेछ|
न्युनतम योग्यता :
नेपाल प्रशासन सेवा , सामान्य प्रशासन समुहको लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रबिणता तह वा सो सरह उतिर्ण
उमेरको हद :
१८ बर्ष पुरा भइ ३५ बर्ष ननाघेको र महिला तथा अपांग उमेद्वारको हकमा ४० बर्ष ननाघेको
मिरास एकेडेमीमा अनलाइन कक्षा किन लिने ?
१. आफ्नै app बाट सजिलै संग ब्यबस्थित तरिकाले अध्ययन सामग्री तथा कक्षा लिन पाइने ,
२. कक्षाहरु लाइभ अन्तरक्रियात्मक हुने , Doubt हरु कक्षाको अन्तिममा बोलेर सोध्न पाइने ,
३. आफ्नै घरमा बसेर सस्तो र सुलभ रुपमा गुणस्तरिय कक्षा पाइने ,
४. आफु अनुसासित भएर पढेमा कुनै प्रकारको Distrubance नहुने र Focus भएर पढ्न सकिने
५. Topic अनुसार नोट पाइने , सबै कक्षाहरुको Video पाइने , Network नभएको समयमा पनि हेर्न मिल्ने
६. हरेकू हफ्ता बुधबार र शनिबार बस्तुगत परिक्षा हुने ,
७. बिद्यार्थीको गुनासोहरुलाई प्राथमिकतामा राखेर समाधान गरिने
हाम्रो प्रशिक्षकहरु :
बस्तुगत परिक्षा तयारीको लागि :
GK - Sabin Ghimire IQ - Er. Yadav Kumar Adhikari
बिषयगत परिक्षा तयारीको लागि :
Dipendra Budathoki
Deepak Sedai
Shiva Khatiwada
Megh Subedi
Suresh Sapkota
Yogesh Panthi
Dr. Toyanath Adhikari
Sabin Ghimire
Learn live with top educators, chat with teachers and other attendees, and get your doubts cleared.
Our curriculum is designed by experts to make sure you get the best learning experience.
Interact and network with like-minded folks from various backgrounds in exclusive chat groups.
Stuck on something? Discuss it with your peers and the instructors in the inbuilt chat groups.
With the quizzes and live tests practice what you learned, and track your class performance.
Flaunt your skills with course certificates. You can showcase the certificates on LinkedIn with a click.