NEA Level 5 Syllabus (Admin & Account) | Lok Sewa Tayari

नमस्ते साथीहरु ! के तपाई नेपाल विद्युत प्राधिकरण (NEA) को तह-५ (Level 5) को तयारी गर्दै हुनुहुन्छ? यदि हो भने, सही पाठ्यक्रम (Syllabus) थाहा पाउनु तयारीको पहिलो खुड्किला हो।

धेरै साथीहरु Admin (प्रशासन) र Account (लेखा) को सिलेबसमा के फरक छ भनेर झुक्किनुहुन्छ। आज म तपाईहरुलाई यसको 'Full Breakdown' र PDF Download Link शेयर गर्दैछु।

🚀 तयारी सुरु गरिसक्नु भयो ?

राम्रो तयारीको लागि गाइडेन्स चाहिन्छ भने चिन्ता नलिनुहोस्। Miras Academy मा NEA Level 5 को धमाकेदार तयारी कक्षा सुरु भइसक्यो!

हामीले मात्र रु. ४०००/- (Rs. 4000) मा तपाइँको परीक्षा (Exam) हुने दिनसम्मकै लागि प्याकेज ल्याएका छौँ।

यसमा के-के पाइन्छ?
  • 🔴 Live Classes
  • 🎥 Recorded Videos (Miss भएमा)
  • 📚 PDF Notes
  • 📝 Daily MCQ Exams
  • ✍️ Subjective Exams
  • ✅ Individual Copy Check & Feedback
📞 आजै सम्पर्क गर्नुहोस्: 9851335414

1. First Paper: Common for All (सबैको लागि एउटै)

तपाईं प्रशासन (Admin) वा लेखा (Account) जुनसुकै समूहको भएपनि प्रथम पत्र (First Paper) एउटै हुन्छ। यो १०० पूर्णाङ्क (Marks) को हुन्छ।

विषय (Subject) अंकभार (Marks) Topics
सामान्य ज्ञान (GK) ७० (70) GK र समसामयिक
गणित (Math) २५ (25) प्रतिशत, नाफा-नोक्सान आदि
कम्प्युटर (Computer) ५ (5) Word, Excel, PPT
Total 100 Marks MCQ Format

Note: गलत उत्तर दिएमा २०% अंक कट्टा (Negative Marking) हुनेछ।

📂 NEA Level 5 Admin (प्रशासन) Syllabus

प्रशासन समूह (Senior Assistant / Meter Reading Supervisor) को दोस्रो पत्रमा कार्यालय व्यवस्थापन (Office Management) र संविधान/कानुनहरू पढ्नुपर्छ।

⬇️ Download Admin Syllabus

📂 NEA Level 5 Account (लेखा) Syllabus

लेखा समूह (Accountant / Storekeeper) को दोस्रो पत्रमा Accounting Principles, Auditing, Tax र Financial Laws हरू पढ्नुपर्छ।

⬇️ Download Account Syllabus

अन्त्यमा,

सिलेबस डाउनलोड गरेर मात्र हुँदैन, आजैबाट पढ्न सुरु गर्नुहोस्। आफै पढ्न गाह्रो भइरहेको छ भने हामी छँदै छौँ।

👉 Miras Academy (Contact: 9851335414) मा फोन गरेर आफ्नो सिट सुरक्षित गरिहाल्नुस् है!