नेपाल बैंक लिमिटेड ले आफ्नो पाठ्यक्रम परिमार्जन गरेको छ
नेपाल बैंक लिमिटेड पाठ्यक्रम परिमार्जन सम्बन्धि जानकारी
तह ३ मा भएको परिबर्तन हरु :
पहिले बस्तुगत ४० अंक र बिषयगत ६० अंकको थियो , अहिले बस्तुगत ५० अंक र बिषयगत ५० अंक को आउने
पहिले प्रयोगात्मक परिक्षाको पूर्णाकं ५० र अन्तर्वार्ताको पुर्णाकं २० थियो भने आहिले प्रयोगात्मक परिक्षा को ३० अंक र अन्तर्वार्ताको लागि २० अंक राखिएको
Gk Objective मा थपिएको Chapter हरु :
Unified Directives
Money Laundering Prevention Act , 2064
तह 4 मा भएको परिबर्तन हरु :
पहिले प्रथम पत्रमा अर्थशास्त्र , बैंकिंग र लेखा को बिषयगत परिक्षा मात्र हुन्थ्यो भने आहिले अर्थशास्त्र , लेखा , गणित , Statistics र IT गरेर प्रथम पत्रमा ५० अंक को बस्तुगत र ५० अंक को बिषयगत प्रश्नहरु आउने
पहिले द्वितीय पत्रमा ब्यबस्थापन , Statistics र कम्प्युटरको टपिक हरु बाट १०० पुर्णाकं को बिषयगत प्रश्न आउंथ्यो भने आहिले ब्यबस्थापन र बैंकिंग गरेर १०० पुर्णाकं को बिषयगत प्रश्न आउने